Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


रितिदैं काठमाडौं: दुई दिनमा दुई लाखले छाडे

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प, काठमाडौंसम्मै हल्लायो

काठमाडौं । बुधबार भारतको असममा भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भारतकाे अस्पतालमा आगलागी, चारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । महाराष्ट्रको प्राइम क्रिटिकेयर अस्पतालमा बिहान आगलागी भएको थियो । आगलागीमा परेर केही घाइते भएका छन् ।

आईपीएलमा बैंगलोरद्धारा दिल्ली पराजित

एजेन्सी । इण्डीयन प्रिमियर लिग (आईपिएल) टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १ रनले हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

काठमाडौं । अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव

नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने

काठमाडौं । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने डरले सांसदहरूलाई होटेलमा राखियो

काठमाडौं । गण्डकी प्रदेश सभामा सरकारविरुद्ध बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छन् । ६० सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्तावकर्ता दलहरू कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई सांसद छन् ।

तेस्रो मुलुक जान हिडेका छ भारतीयको क्वारेन्टिनमा मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा भर्ना भएका ६

उपेन्द्र-बाबुरामको प्रस्ताव ठाकुर र महतोद्वारा अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको

उपनिर्वाचनमा डेढ करोड खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ