नयाँ बसपार्कमा घर जानेको भीड बढेपछि स्वास्थ्य मापदण्ड पूरा गर्न नसकिएको यातायात व्यवसायीहरू स्वीकार गर्छन् । काउन्टरबाट सीटको मात्र टिकट काटेर पठाए पनि बसका कर्मचारीले थप मानिस राख्दा समस्या भएको
आइतबार १, सोमबार २ र ३, मंगलबार ७, बुधबार ४ र ५, बिहीबार ६ र ९ तथा शुक्रबार ८ नम्बर वडाका नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ ।
पुल निर्माणका क्रममा खसेर हराएका भारतको विहार राज्य पश्चिम चम्पारणका रन्जित माझीको शव भेटिएको प्रहरी निरीक्षक रघु विष्टले जानकारी दिनुभयो ।
पोखरा । कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्रशासनले चैत १५ देखि २१ सम्म कास्की जिल्लाभर
एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा
काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी आइतबारका लागि बोलाइएको छ । विपक्षी दलहरुको माग अनुसार विशेष अधिवेशन आह्वान गरिएको हो । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले पूर्ण खोप लगाइसकेका नागरिकलाई खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने बताएको छ । सानो समूहमा भेला भएर पार्टी गर्न
काठमाडौं । गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै निजी तथा औद्योगिक क्षेत्र चिन्तित भएका छन् । निषेधाज्ञाका कारण उद्योग सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्था