काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला
भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा मापन गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।
निर्वाचन आयोगले राष्ट्रियसभाको जेठ ६ गते हुने उपनिर्वाचनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्
बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर खिचाउनुभएको थियो । तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो ।
बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको
यस्तै नेता रिजालले आफूसँग सम्पर्कमा आएका सबैलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।
भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।