आज केही भक्तजनहरू पूजाआजाका लागि बाइसधारा पुगेको भए पनि उद्यानमा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको लामाले बताउनुभयो ।
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा कोरोना संक्रमितलाई उपचार गर्न समस्या भएको छ । अस्पतालमा ५ जनाको दरबन्दी भएपनि नियमीत रुपमा तीन जना चिकित्सक मात्र अस्पतालमा आउने गरेकाले
हरिविनोद अधिकारी कोरोना कहरको दोस्रो छालले विश्वभर नै अचानक छोपेको छ र फेरि हाम्रो स्वास्थ्य अवस्थालाई नंग्याउन थालेको छ । हाम्रो छिमेकी देश भारतमा त यसले ताण्डव नृत्य नै देखाउँदैछ
खासगरी काटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भीड बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसबाहेक बालाजु र बल्खु नाकामा समेत उपत्यका छाडनेहरूको भीड लागेको छ ।
वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रसुति गृह, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरलगायतका अस्पतालहरूमा चीनमा बनाइएको भेरोसेलको पहिलो डोज दिइएकोमा ती अस्पतालहरूमा थामिनसक्नु भीड देखिएको हो ।
मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कटछ मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिनुभयो । उहाँले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने बताउनुभयो ।
सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।
पहिलो चरणमा सुख्खा बन्दरगाहको स्थल सम्याउने र निमार्णमा आवश्यक समग्री जुटाउने काम बाहेक अन्य काम गर्न नसकेको निर्माण कम्पनी तिबेत फूली कन्सट्रक्सन गु्रपले जनाएको छ ।
डोलराज रानाभाटचितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल सम्पन्न नहुँदै पटक–पटक भत्किएको छ । काममा लापरवाही हुँदा पुल निर्माणमा ढिला सुस्ती त भएकै
काठमाडौँ । गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत र भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक तिमी बिना’ बोलको गीतमा शब्द रोबिन टोटोको, संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा