सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उहाँको टिप्पणी छ ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ
उपत्यका बाहिरका जिल्लाहरूले पहिलो चरणमा वैशाख भरका लागि निषेधाज्ञा लागू गरेका हुन् ।
समता गठीले ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थी लाई मासिक १ सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।
६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।
बा ६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेका हुन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
लोकसेवा आयोगले ४ वर्षदेखि विज्ञापन नखोलेकाले पर्याप्त चिकित्सक नभएको उहाँको भनाइ थियो । दक्ष जनशक्तिको अभावका कारण भएका भेन्टिलेटर र आईसीयू कक्षहरू चलाउन नसकिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।