काठमाडौं । गुण्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल भोगेका गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ । प्रधानमन्त्री
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञामा शुक्रबारदेखि थप कडाइ हुने भएको छ । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ । सरकारले बिहीबारदेखि
संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।
१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयास गरेका जैमिनी नगरपालिका–५ बिनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई अदालत बागलुङले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन
स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढ्ने आँकलन गरिरहँदा जनशक्ति, आईसीयू, र भेन्टिलेटरको संख्या भने विस्तार गर्न सकेको छैन । निजी अस्पतालको पनि जोड्दा देशभर १२ सय ३ आईसीयू र ४ सय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो
गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
यसैबीच जनमोर्चाका कास्की गण्डकी प्रदेश शंकर बरालले बिहीबार बिहान सांसद् शाहीलाई अस्पतालमा भेटेका छन् । टाढैबाट भेटेर बरालले सांसद् शाहीलाई मोबाइल अफ नगर्न भनेका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु