Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । कालिकामाई गाउँपालिकाको-२ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उमेरमा शुक्रबार विहान २ बजे निधन भएको हो ।

बुटवलमा निषेधाज्ञा नमान्ने तीन जना जेल चलान

बुटवल । प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको

बाबुराम भट्टराईको ट्युमर निकालियो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो

पीसीआर मेसिन जोडियो, स्वाब परीक्षण भएन

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको एकहप्ता बितिसक्दा पनि स्वाब परीक्षण सुरू भएको छैन । जिल्लामै स्वाब परीक्षण गराउने गरी मेसिन जडान गरेपनि अस्पतालले ढिलाइ गरेको भन्दै

रहस्यमयी कलात्मक ‘ड्राइगन’ गुफा, जहाँ ढुंगाबाट दुध बगिरहन्छ (फोटोफिचर)

सिन्धुपाल्चोक । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भिर । भिरको भित्ताभर कुदिएकोझै लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ

पर्वतमा अवैध घरेलु मदिरा नष्ट

पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।

इटलीविरुद्ध म्यान्चेस्टरको फराकिलो जित

एजेन्सी । युरोपा लिग सेमिफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले इटलीको रोमामाथि जित हासिल गरेको छ । म्यानचेस्टरले रोमामाथि ६–२ गोलअन्तरको फराकिलो जित हात पारेको हो । यो जितले उनीहरु अर्को

भारतमा एकैदिन ३६ सयको मृत्यु, तीन लाख ७९ बढी संक्रमित

एजेन्सी । भारतमा एकैदिन ३ हजार बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्तालयका अनुसार बिहीबार ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको हो ।

वीरगन्जमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । वीरगन्जमा थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज नगरपालिका

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

काठमाडौं । भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको छ । सुजुकीले भारतमा गत अप्रिल २६ का दिन लन्च भएको थियो । भारतमा पहिलो लटमा