Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

छोरीलाई संक्रमण पुष्टि भएपछि थापाको पनि स्वाब परीक्षण गरिएको थियो । उहाँ अहिले ललितपुरस्थित मन्त्री निवासमा आराम गरिरहनुभएको गौतमले बताउनुभयो ।

कपिलवस्तुमा कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्, बच्चाकाे पीसीआर परीक्षण हुँदै

उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुगे पनि शय्या अभाव भएपछि महिलालाई कपिलवस्तु रिफर गरिएको थियो । राति १० बजे महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनुभयो ।

जसपाका पदमुक्त भएका चार प्रदेश सांसद अदालत जाने

काठमाडौ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश

गुणस्तरमा प्रश्न उठेपछि बसन्तपुर–म्याङलुङ सडकको अनुगमन

तेह्रथुम । तेह्रथुमको बसन्तपुर–म्याङलुङ सडक खण्डको अनुगमन गरिएको छ । लसुने बसन्तपुर सडक खण्डमा सडक कालोपत्रे भइरहेका बेला यसको गुणस्तरमा प्रश्न उठेपछि जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख

भारतबाट फर्कनेहरुबाटै बझाङमा कोरोनाको जोखिम बढ्दै

डीबी विष्टबझाङ । बझाङमा कोरोनाको जोखिम बढ्दै गएको छ । भारतबाट घर फर्र्किनेहरु सोझै समुदायका व्यक्तिसँग घुलमिन हुन पुगेका कारण कोरोना जोखिम ह्वात्तै बढेको हो । बझाङमा कोरोना संक्रमित मृत्यु

शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकी वायुसेनाको विमान दिल्लीमा, सहयोग सामग्री हस्तान्तरण

अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् ।

सुनको मूल्य घट्यो

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कपिलवस्तुमा भारतबाट फर्कनेको यस्ताे भीड(फोटोफिचर)

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट नेपाल फर्कने नेपालीको संख्या ह्वातै बढेको छ । दैनिकजसो कृष्णनगर सिमानाकाबाट मात्र दैनिक ४ सय नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव

५८ वटा उद्योगले लकडाउन अवधिको विद्युत शुल्क छुट पाउने

काठमाडौं । उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड