यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख
उहाँले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना, शय्याको संख्या वृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न सरकार उदासिन भएको आरोप लगाउनुभयो ।
जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ । तर संख्या
उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’
भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा ८ को परीक्षाका लागि सम्बन्धित स्थानीय तहको सहकार्यमा विद्यालय आफैँले
कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो ।
इन्डोनेशियाको सुमात्रा टापु नजिक गएको पहिरोका कारण दर्जनौं घर पुरिएका छन् । पहिरोमा हराइरहेकाहरूको खोजी जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
सोही मुद्दामा विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । बस्न्यात हाल डिल्लीबजार सदरखोरमा रहेका छन् ।