आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गरे पनि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।
चालू आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा ६१ दशमलव १ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगट्ने प्रक्षेपण गरिएको छ । विभागले अहिलेसम्मको स्थितिमा कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा धेरै प्रभावित नगर्ने पनि विभागको
हिमाल सफाइ अभियानमा खटिएको सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ गर्दै त्यसको समाधानमा लाग्न पनि निर्देशन दिनुभयो ।
नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो ।
यता विद्युत प्राधिकरणमा भने फाट्टफुट्ट सेवाग्राही भेटिए । स्वास्थ्य मापदण्ड अपनाएर विद्युत प्राधिकरणले सेवा दिइरहेको थियो । निषेधाज्ञा भएकोले भिडभाड पनि नभएको र सहजै सुविधा पाएको सेवाग्राहीहरू बताउँछन् ।
कोरोना संकटसँग लड्न स्वास्थ्य प्रणालीले धान्दैन । समूदाय स्तरमा कन्ट्याक्ट ट्रेसिङ छैन, आइसोलेसन तथा भेन्टिलेटरको समस्या उस्तै छ । तर, प्रदेशमा जस्तै फ्लोर क्रस भएर आफ्नो कुर्सी जाला भन्ने भय
शुक्रबारदेखि ६ वटा अक्सिजन सुविधासहित एचडियू कक्ष सञ्चालनमा ल्याइएको हो । एचडीयू कक्षमा ८ जना संक्रमित उपचारको लागि भर्ना भइसकेका छन् ।