Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डा भने नखुलाइएको

दाङमा कारमा मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो

काठमाडौं । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका तीन जना बालकको शवको पहिचान भएको छ। उनीहरु तीनै जना तुलसीपुर स्याउली बजारका बालक रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका

दाङमा कारभित्र भेटिएका तीन जना मृत बच्चाको अनुसन्धान कुकुरसहितको टोलीले गर्ने

दाङ । दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय कारभित्र तीन जना बच्चाको शव भेटिएको घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली आउने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं/बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ । आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन

हिरो एक्सपल्स २०० को प्रतिस्पर्धामा होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने

काठमाडौं । होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा धेरैले हिरो एक्सपल्सको प्रतिस्पर्धामा होन्डाले नयाँ बाइक बजारमा उतार्ने तयारी गरेको बताएका छन् । गत वर्ष

अफगानिस्तानबाट अमेरिकी सेनाको औपचारिक फिर्ता सुरु

एजेन्सी । अमेरिकाले औपचारिक रूपमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउन सुरू गरेको छ । राष्ट्रपति जो बाइडेनले केही हप्ता अघि सधैंका लागि युद्धको अन्त्य गरेको घोषणाअनुरूप आफ्ना सेना फिर्ता बोलाउन

बाइडेन प्रशासनले शत्रुतापूर्ण व्यवहार गर्न खोज्योः उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।

म्यान्चेस्टर सिटी प्रिमियर लिग उपाधि नजिक

एजेन्सी । म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको हो

अष्ट्रेलिया प्रवेश गर्ने भारतीयलाई पाँच वर्ष जेल

एजेन्सी । अमेरिका र अष्ट्रेलियाले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्केमा पाँच वर्षको जेल सजाय गर्ने नियम लागू गरेको छ

आईपीएलमा मुम्बई इन्डियन्सको रोमान्चक जित

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको