Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश, पोखरेललाई बहुमत नपुग्ने

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी प्रवेश गर्नु भएको छ । प्रदेशसभा सांसद खत्री उपनिर्वाचनमा नेकपाबाट निर्वाचित हुनु भएको थियो । उहाँले अहिले माओवादी केन्द्रलाई रोज्ने

एमाले स्थायी कमिटी बैठक सकाएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ । स्थायी कमिटी बैठकमा के निर्णय

पोखरामा ८ कोरोना संक्रमितको मृत्यु

पाेखरा । गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको

सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित

प्रकाश नेपालइलाम । इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि

भारतको पश्चिम बंगालमा कोरोना कहरकाबीच मतगणना सुरु

एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ । कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना

स्याङ्जाका तीन स्थानीय तहमा निषेधाज्ञा

स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् । स्थानीय तहका

बैतडीको पाटन बजार बन्द, एकै गाउँका १४ संक्रमित

बैतडी । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । सर्वपक्षीय सरोकारवालाहरुको बैठकले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सोमबारदेखि

शिक्षकको कोरोनाको कारण मृत्यु भए १० लाख दिन माग

काठमाडौ । स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग माग गरेको छ । दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने

कीर्तिपुरका बालबालिकालाई आधारभूत शिक्षा पछि पढ्न धौधौ

विवेक भण्डारीनवलपुर । नवलपुरको देवचुली नगरपालिका कीर्तिपुरका बालबालिकालाई आधारभूत शिक्षा पछिको अध्ययन गर्न धौधौ छ । दुर्गम ठाउँमा रहेको देवचुलीमा मध्यमिक तहको विद्यालय नहुँदा बालबालिकाहरुले आधारभूत शिक्षा पछिनै अधिकाशंले पढाई

लकडाउनले विद्युतको माग घट्यो

काठमाडौं । गत वर्ष कोरोनाका कारण जारी भएको लकडाउनका कारण विद्युत् खपत करिब आधा घटेको थियो । गत वर्ष पनि दिउँसो र साँझ–बिहानको समयमा उत्पादित विद्युत् सबै खपत भए पनि