७१ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९ पुगेको छ । कोरोना संक्रमण बढदै गएपछि बागलुङ नगरपालिकामा मंगलबार बिहानदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ
देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
दिपेन्द्र अधिकारीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ । प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त
सोमबार भने उनीहरूले कुल प्रसाद केसीलगायतले आफूहरूको हस्ताक्षर किर्ते भएको आरोप लगाएका छन् ।
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको निवास अगाडि धर्ना बस्ने क्रममा प्रहरी र विपक्षी सांसदहरूबीच भनाभन भएको थियो ।
भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका
लुम्बिनीको घटनाले लोकतन्त्रको धज्जी उडाउने काम गरेका कोइरालाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुन सक्दैन ।’
सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पत्रकारितालाई व्यावसायिक आचारसंहितको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भनि कामना