यस्तै सरकारले आगामी बिहिबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गर्ने निर्णय गरेको छ । वैशाख २३ गते रातिदेखि नेपाल आउने र नेपालबाट बाहिर जाने सबै उडानहरू बन्द गर्ने निर्णय गरिएको
सोमबार देशवासीको नामा सम्बोधन गर्दै ओलीले एक वर्षे करारमा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिँदै उपचारमा संलग्न तथा शव व्यवस्थापन र सफाइ कर्मचारीहरूलाई खाइपाई आएको सुविधाको ५० प्रतिशत थप गर्ने पनि
यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आएको हो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं
यस्तै विकास बैंक समूहमा ३४, उत्पादन समुहमा ६४, जलविद्युत र अन्य समुहमा ३२ अंकको गिरावट आउँदा व्यापार समूह १५, होटल तथा पर्यटन १२, बैंक समूह १० र वित्त समूहमा ९
वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गर्नुभएको छ ।
सोमबार देशवासीको नाममा सम्बोधनमा गर्दै ओलीले खोप सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त गर्दैै नागरिकका जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका एजेन्डा खुलाइएका छैनन् । मन्त्रिपरिषद् बैठक हिजो पनि बसेको थियो ।