Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


लुम्बिनीका चार नेताको सांसद् पद जोगाउन महन्थ ठाकुर निर्वाचन आयोगमा

यादव र संघीय परिषद् अध्यक्ष बाबुराम पक्षले कार्यकारिणी समितिमा बहुमत पु¥याएर उनीहरूलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो ।

निषेधाज्ञामा सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति (सूचीसहित)

निषेधाज्ञा अवधिमा आधारभूत बैंकिङ सेवा लिन कठिनाइ भएमा सहजीकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखामा समन्वयकर्ताहरू तोकिएको हो ।

सरकारसँग कांग्रेसको ११ बुँदे माग

शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ प्रणालीले थेग्नै नसक्ने संक्रमण फैलिरहेको मन्त्रालयको भनाइ, २२ जिल्लाको अवस्था डरलाग्दो

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको

गायक प्रकाश सपुतलाई कोरोना पुष्टि

‘धेरै शरिर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए,’ उहाँले भन्नुभयो ।

काेराेनाबाट भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको निधनमा राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

निषेधाज्ञा राजनीतिक अभिप्रायले गरिएको होइन– उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो ।

कोरोना महामारी नियन्त्रण बाहिर गएपछि मोदीले बोलाए मन्त्रिपरिषद् बैठक

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । भारतमा कोरोनाका कारण एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ लाख ८६

विप्लव दाजु र माइला लामा रिहा

संखुवासभा कारागारमा रहेका विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त हुनुभएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन अध्यक्ष पोखरेलको अनुरोध

अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।