पार्टी अध्यक्ष केपी ओलीसँग छलफलपछि उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक गौतमले दुई वटा धारणा स्पष्ट पार्नुभएको उहाँका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भनने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनुभयो ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।
बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।
जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
सर्लाही । सर्लाहीमा आफ्नै श्रीमानले सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाही लालबन्दी नगरपालिका-२ पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले बर्ष ३२ की उशादेबी कर्णलाई सिलौटोले टाउकोमा हानेर हत्या
चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय