Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले

स्याङ्जाका एकैदिन ४ जना कोभिड संक्रमितको मृत्यु

गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संसद बैठक चल्दै गर्दा मिश्रको ट्वीट– ‘एउटा अपराधीले अर्को अपराधीलाई अपराधको आरोप लगाइरहेछन्’

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।

शेयर बजारमा हरियाली, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले धेरै कमाए

व्यापार समूहमा २० अंकको सुधार आउँदा विकास बैंक १८, जलविद्युत १६, वित्त समुहमा १० अंकले वृद्धि भएको छ । बैंक समूहमा सामान्य अंकको सुधार आउदा लगानी समूह र सामुहिक लगानी

संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली

विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

नेमकिपा र जनमोर्चाले विश्वासको विपक्षमा मतदान गर्ने

सीमामा कडाइ नगरिँदा कोरोना बढेको पनि उहाँको आरोप छ । उहाँले जनताको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय

जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको

बैतडीमा कोभिड संक्रमित वृद्धाको मृत्यु

बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।

‘जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई के आधारमा विश्वासको मत दिने ?’

सोमबार प्रतिनिधिसभामाको बैठकमा बोल्दै उहाँले संसदीय लोकतन्त्रलाई बेवास्ता गरेर संसद अधिवेशन टुंग्याएर अध्यादेश ल्याउने निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।

हामी विश्वासको मतको तटस्थमा छौं– महन्थ ठाकुर

ठाकुरले आफूहरूको माग केही सम्बोधन गरेकोमा सरकारलाई र मागहरूमा सदासयता प्रकट गरेकोमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।