Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


फुलहम प्रिमियर लिगको रेलिगेसनमा

एजेन्सी । फुलहम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेसनमा परेको छ । गएराति बर्नलेसँग २–० ले घरेलु मैदानमा पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो । फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो

भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितको भएको शंका

एजेन्सी । भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । हिजो जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग

भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना निकै खतरनाक

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना भाइरस निकै खतरनाक साबित भएको निष्कर्ष निकालेको छ । डब्ल्युएचओका कोभिड १९ प्रमुख मारिया वेन केरखोवले भारतमा देखा

इजरायलद्धारा गाजा पट्टीमा हवाई आक्रमण, २० को मृत्यु

एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाशं बालबालिका छन् । गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकु पनि मारिएको इजरायली सेनाले

रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी

संसदमा ओलीलाई विश्वासको मत नदिएपछि नेपालले भने, `यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो`

काठमाडौं । एमाले नेता माधव नेपालले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादाका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर देश, जनता र पार्टीप्रतिको निष्ठा देखाएको बताएका

ह्विप उल्लंघन गरे पनि ओली पक्षले कारबाही नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ह्विप उल्लंघन गर्ने पार्टीका सांसदलाई तत्काल कुनै कारबाही नगर्ने नीति अख्तियार गर्ने भएको छ । तत्काल कारबाही गर्दा विपक्षी गठबन्धनतिर बहुमत पुग्ने र

प्राइम बैंकमा आगलागी

आगलागीबाट बैंकका कम्पयुटर, प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’