Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । व्यापारिक घराना गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारको सहयोगका लागि १ करोड रुपैया सहयोग गरेको छ । अस्पतालले थुप्रै संक्रमितको जिवन रक्षा गरेको भन्दै उक्त

अर्घाखाँची प्रहरीले अस्पताललाई अक्सिजन सिलिण्डर दियो

अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित

पाल्पाका ठूला होटलहरुलाई आइसोलेसन बनाइयो

पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो

धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

धनकुटा । धनकुटामा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-५ बालमन्दिरका राजु श्रेष्ठका १० बर्षिय छोरा सजोक श्रेष्ठको मृत्यु भएको हो । सोमबार बेलुका करेन्ट लागेर उपचारका

कैलालीमा एटीएमबाहेक बैंकका सबै सेवा बन्द

कैलाली । कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्लामा एटीएमबाहेकका सबै सेवा बन्द गरिने भएको हो । बैंक

नेपाल सुपर लिगः काठमाडौं र धनगढी फाइनलका लागि भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने

बहराइनका राजकुमार शेखले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को

ओली सरकार कामचलाउ, बहुमतको सरकार बन्न नसके पुनः एमालेकै सरकार बन्न सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार कामचलाउको हैसियतमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन

नयाँ सरकार गठनको कसरतमा दलहरु, जसपा दुई कित्तामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु नयाँ सरकार गठनका छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाउन

सिन्धुमा संक्रमितको संख्या ४ सय २८ पुग्यो, ५ को मृत्यु, ८ जना निको भएर घर फर्किए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १७ महिला र २१ पुरुषमा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले