Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा : के–के रोक, के–के खुला ? (आदेशसहित)

त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले बताउनुभयाे

खोप खरिदमा अनियमितता नभएको मन्त्री त्रिपाठीको दावी, नेताहरूलाई बुझेर बोल्न आग्रह

खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।

कोभिड संक्रमितलाई उपचार खर्च दिने पाँचखाल नगरपालिकाको घोषणा

यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल आइपुग्यो वाइडबडी

गएराति साढे ११ बजे गएको विमान मंगलबार दिउँसो आइपुगेको हो । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याएको विमानस्थल स्रोतले जनाएको छ ।

बसुन्धरामा सेनाले आइसोलेसन तथा अक्सिजन थेपारी सेन्टर बनाउँदै, ८८ शय्याबाट सुरु

सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारलाई सर्वोच्चको आदेश

आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।

डा. पुनलाई प्रश्न, ‘काेभिड संक्रमण कहिलेसम्म बढ्छ र स्वास्थ्य संरचनाले नधाने अबकाे विकल्प के ?’

वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा थप्ने निर्णय

दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ । यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुँदैछ

टेकु अस्पतालमा कोभिड–१९ परीक्षण स्थगित

राजभण्डारीका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो । आफूहरूले अन्य ल्याबको किट प्रयोग नगर्ने र आइपुग्न तीन दिन लाग्ने भएकाले त्यसपछि पुनः परीक्षण सुरु

देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको तयारी

देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।