Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


मेडिसिटीले कोरोनाका जटिल नयाँ बिरामी भर्ना नलिने

काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अहिले १२० भन्दाबढी कोरोना र सय हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु

एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा

ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको हो । पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः

फुटको संघारमा जसपा

काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र  महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष

अक्सिजन सकिएपछि अस्पतालका कर्मचारी मध्यरातसम्म सिडिओ कार्यालयमा, तर सिडियोले फोन पनि उठाएनन्

काठमाडौं । मंगलबार मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेट । छटपटाउँदै, यताउता गर्दै थिए युनिभर्सल मेडिकल कलेजका कर्मचारी । ‘अस्पतालमा दुई सय २० जना बिरामी छन्, अब उनीहरूलाई दुई घन्टालाई

कञ्चनपुरमा एकैदिन १५ कोभिड संक्रमितको मृत्यु

जिल्लामा कोभिडबाट हालसम्म ८९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये गतवर्ष १४ जनाको ज्यान गएको थियो भने दोस्रो चरणको कोरोना भेरिएन्टका कारण ७५ जनाको ज्यान गएको छ ।

काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कोभिडबाट बागलुङमा थप दुई जनाको मृत्यु

वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ ।

ताप्लेजुङका ग्रामीण क्षेत्रमा पनि फैलियो कोरोना संक्रमण

यस अघि संक्रमण पुष्टि भएकाहरू प्राय सदरमुकाम र आसपासका थिए । प्रजिअ पाण्डेका अनुसार फुङलिङ नगरपालिकाबाट पठाइएको १ सय ३५ र पाथीभरा याङ्वरक गाउँपालिकाबाट पठाईएको २० जनाको परिक्षण रिपोर्ट आउन