Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


रुपन्देही र बाँकेमा अक्सिजन सकिएर १५ संक्रमितको मृत्यु, आजबाट सहज हुने सिडियोको भनाइ

काठमाडौं । अक्सिजन अभावले बुधबार एकैदिन रुपन्देहीमा ९ र बाँकेमा ६ बिरामीले ज्यान गुमाएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच, भैरहवास्थित भीम अस्पतालमा चार र नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जनाको

इजरायल र प्यालेष्टाइनबीच हिंसामा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो

भारतमा मृतकको संख्या घट्दा १४ हजार संक्रमित बढे

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार

३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्रीकाे दाबी, कोभिड कोषमा ४ करोड

विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्‍याउन दिएको समयसीमा ३ दिन बुधबार सकिएपछि प्रदेश प्रमुख स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेशको

ग्रान्डीले कोभिडका बिरामी भर्ना नलिने

काठमाडौं । ग्रान्डी इन्टरनेसनल हस्पिटलले कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएका कारण कोभिड १९ का नयाँ बिरामी

झलनाथ–माधवलार्ई गाली गरेर ओलीले एमाले सिध्याउन लागेः भुषाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गर्न लागेको आरोप लगाउनु भएको छ । नेकपा विभाजन हुँदा प्रचण्डलाई गाली गरेर पार्टी

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डउन प्राधिकरणले सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी

देउवा र नेपालबीच भेटवार्ता, ओलीलाई सत्ताच्युत गर्न जे पनि गर्न तयार रहेको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेको माधव नेपाल पक्षबीच वार्ता भएको छ । हिजो साँझ देउवा निवास बुढानिलकण्ठमा भएको वार्तामा नेपालले नयाँ सरकार गठनका लागि आफुले सहयोग

जेठ २ देखि चिनियाँ भेरोसेल खोप काठमाडौंका यी ठाउँमा लगाइने

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र यही जेठ २ गतेबाट लगाउन थालिने भएको छ । भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहले

कांग्रेसलाई प्रधानमन्त्री बनाउन दौडधूप गरिरहेका भट्टराईले बोली फेरे, नयाँ व्यक्तिको नेतृत्वमा सर्वदलीय सरकारको प्रस्ताव

काठमाडौं । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न दौडधुप गरिरहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बोली फेर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सबै दलहरुबीच