Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


सुदूरपश्चिमका अस्पतालहरुमा पनि अक्सिजन अभाव, भटाभट मर्न थाले संक्रमित

विराज रोस्याराकैलाली सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ । धनगढीस्थित ग्याँस उद्योग बिग्रिएको र अन्य ठाउँबाट आपूर्ति कम हुँदा अक्सिजनको अभावमा विरामीको मृत्यु

झापामा हातीको आक्रमणबाट मर्निङ वाक हिडेका जगतबहादुरको घटनास्थलमै मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का जीतबहादुर खोयाङ रहेको प्रहरीले जनाएको छ । मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी

बैतडीमा असिनापानीले तरकारी र फलफूलमा क्षति

बैतडी । बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ । आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो

सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको विहान नौ बजेटबाट बालुवाटारमा जारी रहेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त

मेशिनबाट हाईफ्लो अक्सिजन दिए कोभिडका धेरै विरामी बचाउन सकिन्छः डा. मनोजमान श्रेष्ठ

काठमाडौं । कोभिडका विरामीलाई वाईपायप मेशिनबाट हाईफ्लो अक्सिजन दिन पाए धेरै विरामी बचाउन सकिने चिकित्सकहरुले बताएका छन् । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन आपूर्ति र वितरण

प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई स्तब्ध पार्‍यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो । आर्सनलको जितमा १६

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ  । अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि सयभन्दा बढी बेड भएका

मानवीय संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवार बन्न सबै अस्पतालहरुलाई काठमाडौं जिल्ला प्रशासनको निर्देशन

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले नेपालमा कोराना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा मानवीय संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवार बन्न सबै अस्पतालहरु तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । काठमाडौं जिल्ला प्रशासनका

ओलीले डाके एमाले स्थायी कमिटी बैठक, बिष्णु पौडेल नेपाललाई भेट्न निवासमै पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाउनुभएको हो । बैठकले माधव नेपाल पक्षका माग