Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


भरतपुरकाे शिवनगरमा अक्सिजन सहित १५ शय्याको आइसोलेसन निर्माण

महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरूसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको दाहालले जानकारी दिनुभयो ।

वीर अस्पतालमा अक्सिजन अभाव : ट्रमाका निर्देशक भन्छन्, ‘रातभरी त थामियो अब गाह्रो भो’

स्वास्थ्यकर्मीले समेत अस्पतालको अक्सिजनमा भर नपर्न र बिरामीले आफैँले अक्सिजनको जोहो गर्न भन्दै आएको छ । अहिले बिरामीका आफन्तले बाहिरबाटै अक्सिजनको व्यवस्था गरिरहेका छन् ।

हेटौंडामा २८ वटा अटो एम्बुलेन्स सञ्चालन

मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

नुवाकोट, रसुवा र धादिङमा स्वाब संकलन बन्द गर्न स्वास्थ्य कार्यालयको पत्र

नुवाकोट, रसुवा र धादिङ जिल्लामा संकलन गरिएका स्वाबका नमुनाहरू नुवाकोटको त्रिशुली अस्पतालमा रहेको पीसीआर मेसिनमा परीक्षण हुँदै आएको छ । एक दिनमा अधिकतम १ सय ८८ जनाको परीक्षण गर्न सक्ने

प्रधानमन्त्रीलाई मिश्रकाे प्रश्न: ‘जीवन र मृत्युको दोसाँधकाे समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।

ऊर्जा मन्त्रीद्वारा अर्घाखाँची अस्पताललाई १८ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदान

यस्तै, २७ सय थान सर्जिकल माक्स, १५ लिटर सेनिटाइजर, ७ थान अक्सिमिटर, २० थान डिजिटल थर्ममिटर र १ सय ९० थान पीपीई पनि अस्पताललाई प्रदान गरिएको अस्पतालका प्रमुख गौतमले जानकारी

मोदीप्रति गान्धीको कटाक्ष, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराए’

बिहीबार एक ट्वीट लेख्दै नेता गान्धीले लेख्नुभएको छ, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् । देखिएको भनेको बस सेन्ट्रले विस्टा, औषधिमा कर र यता–उता प्रधानमन्त्रीको फोटो ।’

मजदुरलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको माग

महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निषेधाज्ञाको कारण अनौपचारिक/स्वरोजगार एवं दैनिक ज्यालादारी मजदुर कामविहीन भइ भोकभोकै बस्नु पर्ने अवस्था आएको उल्लेख गर्दै गम्भीर हुन आग्रह गरेको छ ।

प्रेस युनियनद्वारा स्वास्थ्य सामग्री सहयोग

सामग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष तामाङले वर्तमान जटिल परिस्थितिमा श्रमजिवी पत्रकार तथा कर्मचारीलाई सहयोगको प्रयास आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।