Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


सिन्धुपाल्चोकमा एकैदिन ७५ मा कोरोना पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणका थप ७५ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । बुधबार एकैदिन चौतारा साँगाचोकगढीका २२, जुगलका ८, बलेफिका ५, बाह्रबिसेका

ला लिगामा एथ्लेटिको मड्रिड उपाधि नजिक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत गएरातिको खेलमा रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै एथ्लेटिको मड्रिड उपाधि नजिक पुगेको हो ।

उपत्यकामा दुई साताका लागि थपिएको निषेधाज्ञा आजबाट शुरु, थप कडाइ गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै, विपक्षीलाई बहुमत पुर्‍याउनै सकस

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु

भारतलाई महामारीबाट उम्कन निकै समय लाग्ने डा. फाउचीको भनाइ

एजेन्सी । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरेहेको धारणा ब्यक्त गर्नुभएको छ । अहिले भारत महामारीको खतरनाक भूमरीमा

बहुमतको कठिन कसरत, विपक्षीको यस्तो छ तयारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ। त्यसका लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल

नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै

मृत्युको कबुलियतनामा : ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’

काठमाडौं । ३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज

अक्सिजनमा ‘चुनावी राजनीति, उर्जामन्त्री रायमाझीले गृहजिल्ला अर्घाखाँची पठाए , अस्पतालहरुमा हाहाकार

काठमाडौं । प्रहरी अधिकारीहरूका अनुसार अस्पतालमा अक्सिजन अभाव हुनुको एउटा कारण ‘चुनावी राजनीति’ पनि हो । ठूला नेताहरूले पहुँचका आधारमा माग नै नभई आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर लगेर राख्ने गरेका