यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क हुनुहुन्छ । जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।
उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।
मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो ।
उहाँले भन्नुभयो, ‘५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौं ? कसैले उत्तर दिन
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रपतिको आह्वानसँगै अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले
सचिव अर्यालले अर्थमन्त्रालयसँग मंगलबार भएको छलफलमा रकम निकासा दिने विषयमा अर्थमन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।
नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सचिव खगराज बरालले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरी विवरण संकलन गरिएको र अस्पतालहरूलाई अक्सिजनको न्युनतम कोटा तोकिएको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै