उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’
काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
देउवाले मानिसहरु कोरोना महामारीबाट मृत्यु भइरहेका बेला प्रधानमन्त्री ठूलो समूह लिएर धरहरा उदघाटन गर्न गएको स्मरण गर्दै भन्नुभयो, ‘यो गैर जिम्मेवारी हो की होइन ?’
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।
प्रतिनिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले ओलीले आफैँले थाहा पाउँदा पाउँदै विश्वासको मत लिन लागेको जिकिर गर्नुभयो । तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै छातीमा हात राखेर सोच्न
‘मान्यज्यूहरूले हुन्न भने कसरी सही गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने गुनासो थियो होला, यदि त्यस्तो थियो भने छोडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको हो । मेरो
संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपालेले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरे पनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।