Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


पार्टी एकताको सर्तसहित ओलीलाई माधव नेपालको पत्र, सहमतिका लागि ६बुँदे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि विश्वासको मत छ कि छैन भनेर मतदान हुनु अघिल्लो साँझ एमाले वरिष्ठ नेता माधव नेपालले ओलीलाई पत्राचार गरेका छन् । पार्टी एकताका लागि ६बुँदे प्रस्ताव राख्दै

ओलीले विश्वासको मत नपाउने स्पष्ट, नयाँ गठबन्धन अझै अस्पष्ट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ ।  प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ कि

कांग्रेस नेता घर्तीलाई पत्नी शोक

काठमाडौं । नेपाली कांगे्रसका नेता दिल बहादुर घर्तीलाई पत्नी शोक परेको छ । घर्तीकी श्रीमती मुक्ता उपाध्यायको वैशाख २६ गते बिहान ८ बजे उहाँको निवास सितापाइलामा मृत्यु निधन हो ।

ओलीलाई भेटेर जसपाका नेताले भने, `विश्वासको मत दिन सक्दैनौं`

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता, ४० सांसदको हस्ताक्षर

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेस, जसपा राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । प्रस्तावमा ४० जनाले

देउवालाई भेट्नासाथ ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र

अर्घाखाँचीमा १० बेडको एचडियु सञ्चालन

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा आजबाट दश बेडको एचडियु सञ्चालनमा आएको छ । जसमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाईसहित १० बेडको एचडियु सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर

विद्युतको भर नहुँदा पीसीआर ल्याव सञ्चालनमा भएन

सर्लाही । विद्युत्को भर नहुँदा सर्लाहिमा पीसीआर ल्याव सञ्चालनमा समस्या भएको छ । घण्टैपिच्छे विद्युत् जान थालेपछि स्वाब परिक्षणमा समस्या भएको हो । जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा तीन दिन

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । भोलि दिउँसो बस्ने संसद बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार र

संवैधानिक परिषद्को बैठक आज बस्दै, देउवा र सापकोटा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ । विहान ९ बजेका लागि बोलाइएको बैठक गत ३० मंसिर यताको पहिलो संबैधानिक परिषद्को बैठक हो ।