Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


चेल्सीद्वारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । लिगको उपाधि जित्ने

कोभिड संक्रमित बडिमालिका नगरपालिका–९ का वडाअध्यक्षको मृत्यु

शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।

वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

यसअघि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले वीर अस्पतालको नयाँ भवनमा कोभिड विशेष अस्पताल बनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार थापालाई कोभिड पुष्टि

शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

भरतपुर अस्पतालमा विप्लव नेकपाद्वारा बिरामी सहयता कक्ष स्थापना

नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि सहायता डेक्सको उद्घाटन गर्नुभएको थियो ।

काठमाडौंका चार अस्पतालमा अक्सिजन अभाव, कोभिड संक्रमित भर्ना नलिने

अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोभिडका बिरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतको चुन खानीमा विस्फोट हुँदा १० मजदुरको मृत्यु, १० जना बेपत्ता

खानीभित्र त्रुटीवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

बैठकमा दुवै पक्षका नेताहरुले पार्टीलाई मिलाउनु पर्ने साझा धारणा बनाए पनि माधव पक्षले २०७५ साल जेठ २ गते अघिकै एमालेको विधि विधानअनुरुप ओली चल्नुपर्ने बटमलाइन अघि सारेको थियो ।

कोभिड संक्रमितलाई उद्योग वाणिज्य संघले निःशुल्क परामर्श दिने, भाइबर नम्बर सार्वजनिक

परामर्शका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । यसबाट संक्रमितको चिन्ता कम गरी आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर

ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।