Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दै माफी मागे, रेकर्डबाट पनि हटाइयो

‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त

पोखरा । संसदीय दलको ह्वीपविपरीत तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ । राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद

क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर दुईको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै क्रेनले

अदालतको निर्णयप्रति सूर्य थापाको कटाक्ष, `एक माघले जाडो जाँदैन`

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले अदालतको निर्णयप्रति कटाक्ष व्यक्त गर्दै एकै माघले जाडो नजाने बताउनु भएको छ । नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्च अदालतले खारेज गरिदिएपछि थापाले सामाजिक सञ्जालमा यस्तो

बीएण्डसीलाई सम्बन्धन नदिन प्रधानमन्त्रीलाई यमनबाटै डा.केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धन दिने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु भएको छ । यमनमा रहनुभएको केसीले चोर

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले डाके बैठक

काठमाडैं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ । आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।आयोगको बैठकको

सर्लाहीमा उखु किसानले मल पाएनन्, मुख्य सिजनमा चाहिन्छ भन्दै `स्टक` राखेको प्रशासनको भनाइ

सर्लाही । उखु खेतीका लागि मल हाल्ने समय भएपनि सर्लाहीका किसानले मल नपाएको गुनासो गरेका छन । मलका लागि किसानहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट

बैतडीमा जेष्ठ नागरिकलाई आजदेखि `भेरोसेल` खोप लगाइने

विनोद सिंह विष्ट बैतडी । बैतडीमा जेष्ठ नागरिकलाई खोप लगाउने अभियान आजदेखि सुरु हुदैंछ । । देशभर जेठ २५ गतेदेखि उक्त अभियान सञ्चालनमा आएको भएपनि बैतडीमा भने आजदेखि सञ्चालनमा आउन

गाउँमै सहकारी पुगेपछि तेह्रथुमका किसानहरु दुध बेचेर आत्मनिर्भर बन्दै

प्रकाश लिम्बुतेह्रथुम । तेह्रथुमका पशुपालक कृषकहरु दुध बिक्रिबाट आम्दानी गर्न थालेका छन् । दुध उत्पादन गरेर पनि बजारको अभाव झेलिरहेका पश्चिमी क्षेत्रका कृषकहरु गाउँमै सहकारी स्थापना भएपछि दुध बिक्रीबाटै आत्मानिर्भर

तनहुँका किसानका तरकारी बारीमै कुहिन थाले, किसानलाई बैंकको ऋणको चिन्ता

उपेन्द्र खनालतनहुँ । तनहुँको बन्दिपुर याम्पाफाँँटका कृषक तरकारी बिक्री नभएपछि चिन्तित बनेका छन् । ऋण लिएर तरकारी खेती गरेका उनीहरु बारीमा लगाएको तरकारीले बजार नपाएपछि निराश भएका शुन् । यतिबेला