Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


अनलाइन भर्चुअल कला प्रदर्शनी सुरु

संसार भरिका संग्रहालयहरू र ग्यालरीहरूले नेपाली कलालाई उत्कृष्टताको रूपमा प्रदर्शन गर्ने गरेको उसले जनाएको छ ।

गण्डकीकाे वैकल्पिक सरकारमा गुरुङको पनि दाबी, कृष्ण थापाले भेटे प्रदेश प्रमुख

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।

विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि ७ अर्ब रुपैयाँ सहयोग गर्ने

बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो ।

तीन विषयमा ध्यानाकर्षण गराउँदै देउवासमक्ष जिल्ला सभापतिहरूको ज्ञापन पत्र

शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।

ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलनको दिशामा

कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारबाट माओवादीलाई धपाएर ओली समूहले सत्ताकब्जा गर्ने अवसर नपाएको हैन । तर, आफ्नै दलभित्र माधव समूह धातक बनेर निस्कँदा ओली समूह निरीह मात्र बनेन, शक्ति युद्धमा

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।

विज्ञापन संघले ‘एड–डे’ र विज्ञापन सप्ताह मनाउँदै, अन्तरक्रियादेखि रक्तदानसम्मको कार्यक्रम

२०४७ जेठ ३० गते विज्ञापन संघ स्थापना भएको संघले जेठ ३० गतेदेखि असार ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै साताभर नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय पनि गरेको संघका अध्यक्ष सोमप्रसाद

कोभिडबाट सोलुमा थप एक जनाको मृत्यु, प्रहरीको अवस्था जटिल भएपछि हेलिकोप्टरमा काठमाडौं पठाइयो

खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्नेबाट ३२ हजार ८ सय राजश्व संकलन

निषेधाज्ञा अवधिमा ९० जना पैदल यात्रु र ६० वटा सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरीका अनुसार सोही अवधिमा ४ हजार १२ जना पैदल यात्रु र २ हजार ६५ सवारी चालकलाई

पिकनिकमा गएकाे सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।