स्थानीय जातको धान हराउँदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको उहाँको बुझाइ छ । यसको अर्को असर स्थानीयवासीको पोषण चक्र समेत भत्किएको छ । यसपालिको धान रोपाइँ विगत वर्ष
साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।
यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ ।
उनको शाहसको लागि विशेष अवार्ड दिइएको द पुलित्जर बोर्डले जनाएको छ । यो अवार्ड अमेरिकामा पत्रकारिता क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित पुरस्कारमध्ये एक हो ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उहाँले नेपाली कांग्रेसहितको गठबन्धनमा बहुमत सांसदको हस्ताक्षर मात्र नभएर सशरीर उपस्थित भएकाले षडयन्त्र नगर्न आग्रह गर्नुभएको छ ।
कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
पौडेल समूहका नेताहरूले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ती हावी भएको उनीहरूको आरोप छ ।
उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।