काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताउनुभएको छ । काठमाडौैंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई
एजेन्सी । युरोकप फुटबलमा बेल्जीयम र फिनल्याण्ड विजयी भएका छन् । समुह बि अन्तर्गत गएराति रुसमा भएको खेलमा बेल्जीयमले रुसलाई ३–० ले हराएको हो । बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई
काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला
केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ गराउनुभएको हो ।
वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।
यस्तै, पाँच पूर्वप्रधानमन्त्रीले देशको बारेमा नेपालीहरूले नै निर्णय गनुपर्ने भएकाले देशको राजनीतिका बाह्य शक्तिको प्रत्यक्ष र परोक्ष हस्तक्षेप र चलखेल हुन नपाओस् भन्ने विषयम सजग रहन नागरिकमा अनुरोध गरेका छन्
काठमाडौको छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयका उपयोगविहीन जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता जीवनरक्षाको कार्यमा उपयोगमा ल्याउन सहज बनाइने बताउनुभयो ।
कमजोर मेडिकल कलेजमा पढेका चिकित्सकहरू कस्ता हुन्छन् भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई सम्बन्धन दिनु पनि बढी भएको उहाँको तर्क छ ।
नेता बाँस्कोटाको टिप्पणी खण्डन गर्दै खनाल–नेपाल समूहका नेता ठाकुर गैरे भने नेकपा विभाजन, संसद् विघटनको विषयमा गम्भीर बहस आवश्यक भएको बताउँछन् ।