Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


काठमाडौंमा आज र भोलि ६० र ६१ वर्षकालाई कोरोना खोप लगाइने, यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम आजदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ

फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका स्टेफानोस सित्सीपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

एजेन्सी । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हरायो । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली

इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो

एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ । दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतेन्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् । योसँगै उनले

तीन प्रदेशमा विपक्षी गठबन्धनबाट कसरी बाहिर निस्कियो खनाल–नेपाल समूह ?

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सरकार जोगाउन विपक्षी गठबन्धनमा उभिएर निर्णायक भूमिका खेलेको एमालेको असन्तुष्ट पक्षले बागमती, गण्डकी र प्रदेश १ मा भने सहकार्यको रणनीति अगाडि सारेको छ ।

एमालेमा जति नेता बूढा, उति जुँगा ठूलाः दोस्रो पुस्ता एकताको कसरतमा

काठमाडौं । ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा

पत्रकारको निःशुल्क उपचार गरः प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आइतबार आयोजना गरेको

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

काठमाडौं । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

स्याङजा । आज बिहानदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको भालुपहाडमा माथिबाट खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो ।

बाबुरामले गरे मनाङ्गेको बचाउ, वाल्मिकी बन्नसक्ने विश्वास

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजीव गुरुङ (मनाङ्गे) वाल्मिकी बन्न सक्ने बताउनु भएको छ । रत्नाकार वाल्मिकी बनेको प्रसंगलाई अघि सार्दै डा. भट्टराईले