Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको मृत्यु

यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ ।

खोलाले बगाउँदा बाजुरामा एक महिला बेपत्ता

महिला बेपत्ता भएपछि उनका तीन छोराछोरी बिचल्लीमा परेका छन् । उनका श्रीमान् अर्को विवाह गरेर भारत गएको स्थानीयले बताएका छन् ।खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा महिलालाई खोलाले बगाएको

पाँचथरमा निषेधाज्ञा थपियो, वित्तीय संस्था ४ दिन खुल्ने

निषेधाज्ञामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु बिक्री हुने पसल बिहान १० वजेसम्म खुल्नेछन् भने निर्माणको काम निरन्तर हुने जनाइएको छ ।

पाल्पामा खुकुलाे पार्दै लम्ब्याइयाे निषेधाज्ञा, पुस्तक पसल पनि खाेल्न पाइने

समितिको बैठकले शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजीकरणका लागि बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ ।

निषेधाज्ञामा अन्य अपराध शून्य, घरेलु हिंसा र यौन अपराधमा वृद्धि

निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

तत्काल निषेधाज्ञा नखुल्ने काठमाडौं प्रशासनको भनाइ, सवारी चाप भने ह्वात्तै बढ्यो

पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।

बैतडीमा असार १५ सम्म निषेधाज्ञा थपियो, कपडा पसल पनि खोल्न पाइने

बैंक तथा वित्तीय संस्थाहरूको हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने छ ।

काठमाडौंमा पुन: खोप अभियान सुरु, अस्पतालहरूमा भिड

वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा खोप लगाउनेहरूको भिड देखिएको छ ।

निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने गरी काम थाल्न यातायातमन्त्रीको निर्देशन

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।

स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एक आदेश जारी गर्दै निषेधाज्ञालाई असार ७ गतेसम्म थप गर्नुभएको हो । जिल्लामा पहिलोपटक वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको थियो ।