Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडियोहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को बैठक आइतबार बस्दैछ । निषेधाज्ञाबारे निर्णय गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिडियोहरुको बैठकले निषेधाज्ञाको समय

हप्तामा तीन दिन मात्रै खुल्दा कपिलवस्तुका बैंकमा भीड

कपिलवस्तु । कपिलवस्तु जिल्लामा बैङ्क सञ्चालन गर्ने सिमित अबधी तोकिदा बैङ्कहरुमा सेवाग्राहीको भिडभाड लाग्दै आएको छ । जिल्लामा कोरोना संक्रमणको दर कम गर्ने उद्धेश्यका साथ जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिए

पाँचथरमा धारिलो हतियार प्रहार गरी पूर्व भारतीय सेनाको हत्या

पाँचथर । फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो

नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट प्रतियोगिता खेलेर नेपाली फुटबल टोली आज स्वदेश फर्कदैछ । कोरोना महामारीका कारण एएफसीले तटस्थ स्थल कुवेतमा छनौट चरणका खेलहरु

सिद्धार्थ राजमार्गको भालुपहाडमा पहिरो खस्यो, सवारी साधन बाटोमै अलपत्र

स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डस्थित भालुपहाडमा पहिरो खस्ने क्रम जारी रहेको छ । गए रातिदेखि परेको अविरल वर्षको कारण माथिबाट खसेको पहिरोले गर्दा राति २ बजेदेखि याातायात

मनसुन प्रवेशसँगै देशभर बाढीपहिरोको जोखिम उच्च

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष

काठमाडौंमा रोपाईं सुरु

काठमाडौं । काठमाडौंका अधिकांश भूभाग प्लटिङले गर्दा सांघुरिए पनि खुला खेतहरुमा भने रोपाई सुरु हुन थालेको छ । खेतमा कृषकहरु रौनक पुर्बक धान रोप्न व्यस्त देखिन थालेको छन । निषेधाज्ञाका

सर्लाहीमा मलमाथि लागेको प्रतिबन्ध फुकुवा

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल

उमेर नपुगेको भन्दै डोटीमा १७ वर्षीया किशोरीको विवाह प्रहरीले गर्‍यो बदर

काठमाडौं । डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर

कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो