Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख रहने प्रावधान छ ।

प्रतिक्षा संकटपछिकाे उर्वरताकाे, कलाकार पर्खंदै नाटकघर

न खोल्न सकिन्छ, न बन्द गर्न । अहिले सञ्चालकहरू यस्तै चेपुवामा छन् । घरभाडा तिर्न सकस छ, पेशा छोडेर कहाँ जाने अलमलमा रहेको कुञ्ज सञ्चालकका सञ्चालनक कमल ढकाल बताउनुहुन्छ ।

टोकियो ओलम्पिकमा जापानको अग्रता

यस्तै आठ स्वर्ण, दुई रजत र १० कास्यका साथ २० पदकसहित अस्ट्रेलिया चौथो स्थानमा हुँदा रसियन ओलम्पिक कमिटी सात स्वर्णसहित २६ पदकका साथ पाँचौँ स्थानमा छ ।

ट्राफिक प्रहरी भन्छ- ‘कोभिडको तेस्रो लहरसँग जुध्न तयार छाैँ’

यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।

विद्युतीय हुलाकमा परिणत हेलो सरकार, गुनासोको चाङ लाग्दा सुनुवाइ शून्य

सर्वसाधारणले फोन, सामाजिक सञ्चालमार्फत प्रदुषण, सडकका खाल्डाखुल्डी, झै–भगडा, वैदेशिक रोजगारदेखि राजनितिक नेतृत्व र राजनितिसँग जोडिएको गुनासो समेत आउने गरेको छ ।

सत्ताबाट सडकमा बजारिँदा पनि मिल्न सकेनन् ओली र नेपाल

नेता नेपालको पछिल्लो गतिविधिले भने रावलको दावीलाई खण्डित गर्दछ । प्रतिनिधि सभामा विपक्षी बेञ्चमा पुगेको एमालेका नेता नेपालका प्रतिनिधिहरूले सत्ताधारी दलहरूको गठबन्धनको बैठकमा सानका साथ भाग लिइरहनुभएको छ ।

ललितपुर महानगरले भोलिदेखि भेरोसेल खोप लगाउन सुरु गर्ने, १८ गतेदेखि जोन्सनको

४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लक्षित गर्दै महानगरपालिकाले आगामी तीन दिन २९ वटै वडाबाट खोप दिन लागिएको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

हाम्रो कारणले महाधिवेशन रोकिँदैन– प्रदीप पौडेल

‘प्राप्त समयमा त्रुटिहरू सच्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘उजुरी, निवेदन र समस्याहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौँ, यद्यपि नोट अफ डिसेन्ट बाँकी नै छ । थप सच्याएर बुझाएका छौँ, हाम्रो कारणले महाधिवेशन

बालुवाटार छाड्नै नमान्ने ओली नियमित कार्यालयमा, भेटघाट र छलफल थापाथलीबाटै

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट

परासीबाट १ करोड रुपैयाँको हरियो केराउ बरामद

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइन्ट राखेर चेकजाँचलाई तीव्रता दिएको छ ।