नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि चार नेता सांसद् पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।
कर्णालीमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु नै गरिएको छैन् । जोन्सनको खोप कर्णालीसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा लगाइएको छैन । संघीयता गएको देशमा प्रदेशहरुमा समान रुपले खोप वितरण
यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।
प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो ।
भूकम्पपछि अलास्काको पेनिनसुला र एलेउटियन टापुमा सुनानीको चेतावनी दिइएको हो । स्थानीय मिडियाका अनुसार देशको पश्चिमी तटमा भएको नोक्सानको पनि आँकलन गरिराखिएको छ ।
यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहँदा अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्यसहित पाँचौं स्थानमा छ
उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।
पानीघट्ट मसिन जोडेर दैनिक चार वटा मात्र ठेकी उत्पादन हुने गरेकोमा विद्युतीय प्रविधिबाट दैनिक १० वटा ठेकी उत्पादन हुने गरेकोे उद्यमी बताउँछन् ।
बिराज रोस्याराकैलाली । गोदावरी वन क्षेत्र र धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भन्दै सुदूरपश्चिम सरकारले प्रत्येक वर्षको बजेटमा प्राथमिकता दिने गरेको छ । तीन वर्ष यता जमिनको