Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ओलम्पिकमा चीनको अग्रता कायमै, १८ स्वर्ण

दोस्रो स्थानमा रहेको जापानले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक जितेको छ । पदक तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले १४ वटा स्वर्ण, १६ रजत र ११ कास्यसहित

कर्णालीमा गाडी खस्याे : दुई बेपत्ता, तीन बालबालिका घाइते

जिपमा सवार पाँच जना नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी

यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।

पूर्वमाओवादीका चार नेताको रिट : हिजो हेर्न नभ्याइने, आज स्थगित

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।

सर्वसाधारणले लकडाउन नटेरेपछि अस्ट्रेलियामा सेना परिचालन

हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

चीनले थप १६ लाख डोज खोप दिने

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभयो ।

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन– गगन थापा

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव दिनुभयो ।

एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरियोस्– भीम रावल

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा-बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो ।

माधव नेपाल समूह असन्तुष्टहरूको झुण्ड मात्रै हो– गोकुल बाँस्कोटा

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै राजनीतिक एजेण्डा नहुने बताउनुभयो ।

म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।