Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपालीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

ज्यानको बाजी थापेर काम गर्दा पनि छैन जोखिम भत्ता, सरकारी बेवास्ता कहिलेसम्म ?

पटक–पटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको पुनर्वास नगरपालिकाका हेल्थ डेस्क ईन्चार्ज गणेश साउदको गुनासो गर्नुहुन्छ । सँगै काम गरिरहेका फरक स्थानीय तहका कर्मचारीले जोखिम भत्ता पाउँदा आफूहरू टुलुटुलु हेरेर

ट्र्याक खुलेको १२ वर्षमा पनि भएन सवारी सञ्चालन

साढे ७ किलोमिटर सडकको मर्मतका लागि लाखौँ रुपैयाँ खर्च भए पनि बालुवामा पानी हाले सरह भएको छ ।

जनताको काम गर्न मन्त्री भएको हुँ, सहकार्य गरेर अघि बढ्छु– मन्त्री शर्मा

वीरगञ्ज आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले आर्थिक क्षेत्रका गतिविधिलाई तीव्र रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो ।

पाँचथरमा कोभिड संक्रमित युवकको मृत्यु

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

पुर्ख्यौली व्यवसायबाट पलायन धोबी समुदायका युवा, राजाले बक्सिस दिएको जग्गामा महानगरकाे तारबार

कुनैबेला यिनीहरूले लुगा धोएको हेर्न पर्यटकहरूको घुइँचो लाग्थ्यो । प्रविधिको प्रयोग र यस पेशामा अन्य समुदायका मानिसको प्रवेशसँगै उनीहरू पलायन हुने क्रम बढेको छ ।

ओली पीडितहरूको क्लब जस्तो सत्ता गठबन्धन, देउवाका लागि चुनौतीपूर्ण यी पाँच विषय

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको

उखु किसानले अझै पाएनन् भुक्तानी, आन्दोलनका लागि ऋण काढेर काठमाडौं आउँदै किसान

२०७६ मा विक्री गरिएको उखुको भुक्तानीको माग गर्दै काठमाडौंका माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा उनी अग्रपंक्तिमा थिए । उखु विक्रीको भुक्तानी लिउँला र ऋण तिरौंला भन्ने उनको योजना सपनामै सीमित भयो

नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।