Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


वर्तमान आर्थिक अवस्थाको जानकारी दिन अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी ‍(पूर्णपाठ)

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६

गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी किशाेरीकाे पहिचान खुल्याे

एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ ।

कांग्रेसको पौडेल निकट जिल्ला सभापतिहरूले भेला जारी, यी चार विषयमा छलफल

भेलामा विशेष महाधिवेशन, क्रियाशील सदस्यता लफडा, सरकारको प्रभावकारिता र आगामी निर्वाचनका विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

जयसिंह धामीको अवस्थाबारे सदनमा जानकारी गराउन सभाुमखको रुलिङ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले धामीको अवस्थाबारे आवाज उठाएपछि सभामुख सापकोटाले रुलिङ गर्नुभएको हो ।

‘संयुक्त सरकारको न्यूनतम कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कहिँ भेटिन, एमसीसी खोइ ?’

ओलीेले प्रधानमन्त्री देउवालाई एमसीसी, नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सीमासम्बन्धी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई ओलीले भने, ‘सडकमा बाँडेको कागज’

पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।

अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु– केपी ओली

सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

गठबन्धन दलका साथीहरूलाई दशैँ आएजस्तो भाको छ– केपी ओली

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।

गैरआवासीय नेपाली संघका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट

भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।