Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कैलालीमा हतियारसहित वडाध्यक्ष पक्राउ

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता

उदयपुरमा एक साता निषेधाज्ञा थप

यद्यपि, जिल्लाभित्र सार्वजनिक तथा निजी सवारीमा क्षमताभन्दा बढी नराखी न्यूनतम स्वास्थ मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

जयसिंह धामी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै राष्ट्रिय सभामा सरकारको आलोचना

सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश

गाईजात्रा ‘छताछुल्ल’ बजारमा

काठमाडौं । हाँस्य कलाकार दमन रुपाखती र उत्सब केसीको लेखन तथा निर्देशनमा गाईजात्रा छताछुल्ल बजारमा आएको छ । गाईजात्रा छताछुल्लमा राजनितिक र सामाजिक विकृतिलाई हाँस्यब्यङ्ग मार्फत छताछुल्ल पारिएको छ ।

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै

अफगानिस्तानमा चर्केको हिंसामा २७ बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा पछिल्लो समय चर्केको हिंसाका बीच २७ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा अफगानिस्तामा जारी हिंसामा तीन दिनको

चितवनका भूकम्प पीडितको बिजोग, ६ वर्षसम्म बाँस र टिनकै छाप्रोमा बास (भिडियाेसहित)

डोलराज रानाभाटचितवन । चितवनका भूकम्प पीडितले अझै न्याय पाउन सकेका छैनन् । शुरुमा स्थायी बसोवासको आश देखाएर समथर भागमा बसाए पनि इच्छाकामना– ७ सिमलढापका बासिन्दा अझै टहरामै दिन गुजारीरहेका छन्

चार वर्षदेखि ढुंगा नपाउँदा महाकालीमा पुल निर्माणमा ढिलाइ (भिडियोसहित)

दुर्गा उपाध्यायकञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुने भएको छ । पक्की पुलसँगै निर्माण गरिने पोखरीको तटबन्धका लागि आवश्यक ढुङ्गा उपलब्ध नहुँदा पुल निर्माणमा समस्या

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको