Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


मोटरसाइकलले ठक्कर दिँदा इन्सपेक्टरको मृत्यु

हरि शर्मा परासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको सोमबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । कार्यालय अगाडी बाटोमा हिँडिरहेका ४३ वर्षीय वाग्लेलाई

कञ्चनपुरमा २९ करोड २४ लाख लागतमा हजार शैयाको ‘होल्डिङ्ग सेन्टर’ बन्दै

कञ्चनपुर । कोरोना संक्रमणको तेस्रो लहरलाई मध्य नजर गर्दै कञ्चनपुरमा एक हजार शैयाको होल्डिङ्ग सेन्टर निर्माण भईरहेको छ । संघीय सरकारको २९ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको लगानीमा

सरकारी कर्मचारीको कसको तलब कति पुग्यो ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको बढाएको तलब अनुसार मुख्य सचिवको तलब ६७ हजार १४० पुगेको छ । यसअघि मुख्य सचिवको तलब ६५ हजार १४० थियो । यस्तै सचिवको तलब ६२

शाखा अधिृकतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदाललते लोक सेवा आयोगले शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार

तापमान वृद्धिले मानव जाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष

एजेन्सी । संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानवजातीले भयंकर ठूलो संकटको सामना गर्नु पर्ने चेतावनी दिएको छ । जलबायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले

अफगानिस्तानमा चार दिनमा ६ प्रान्तको राजधानी विद्रोहीको कब्जामा

एजेनसी । अफगानिस्तानमा तालिबान विद्रोहीले सामानगन प्रान्तको राजधानी आएबक शहर पनि नियन्त्रणमा लिएको छ । योसंगै तालीवानले पछिल्ला चार दिनमा ६ वटा प्रान्तीय राजधानी कब्जामा लिन सफल भएका छन ।

मधेस किन झरे ठाकुर ?

काठमाडौं । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि

एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह बीचको विवाद छानबिन समितिले आज चार जनासँग बयान लिदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समितिले आफ्नो काम सुरु गरेको छ । समितिले आज चार जनालाई बयानका लागि बोलाएको छ

सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट वृद्धि भएको तलब दिने

काठमाडौं। सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका

म्याग्दीको बेनीमा भीषण आगलागी: दुई पसल जले, लाखौंको क्षति(फोटोफिचर)

ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने