Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट पन्छिदैनौं– अध्यक्ष नेपाल

अध्यक्ष नेपालले राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्न र सहयोग पु¥याउन पनि आग्रह गर्नुभएको छ ।

अमेरिकामा कोरोना कारण एकै दिन एक हजारभन्दा धेरैको मृत्यु, न्यूजिल्याण्डमा थप ६ जना संक्रमण

अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

राष्ट्रिय झण्डाको समर्थनमा प्रदर्शनमा उत्रिएकामाथि तालिबानको गोली प्रहार

तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

दलका स्वार्थले कमजोर र बदनाम हुँदै संवैधानिक निकाय, व्यवस्था नै पङ्गु हुने विश्लेषकको भनाइ

वर्तमान राजनीतिक व्यवस्था ल्याएको दावी गर्ने दलहरू नै आफैँले ल्याएको व्यवस्थाका उपज संवैधानिक निकायलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । प्रा.डा.बराल दलहरूको प्रवृत्तिले वर्तमान राजनीतिक व्यवस्था नै पङ्गु हुने टिप्पणी

अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो– राजेन्द्र पाण्डे

बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।

नेपालमै खोप उत्पादन कति सम्भव ? (भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिएको १ बर्षभित्र वेलायत , अमेरिका ,चीन लगायतका समृद्ध देश खोप बनाउन सफल भएका थिए । यही खोप भारत , पाकिस्तान र बंगलादेशले बनाउन सुरु गरिसकेका छन्

काबुलबाट फर्केकाहरूको पीडा- ‘कोरोना व्यापार भइसक्यो, प्रमाण देखाउँदा पनि सरकारले छाडेन’

अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।