यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।
यो पार्टीको अध्यक्षमा नेपाल रहने निश्चित भए पनि पदाधिकारीहरुमा को को रहनेछन् भन्ने टुंग्गो लागेको छैन । नेपाललाई नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले साथ दिने बताइएको छ ।
काठमाडौंमा निधन भएका उहाँको अन्त्येष्टी भने गृहजिल्ला उदयपुरको बेलका नगरपालिका, आम्बासीमा गरिएको छ । दिवंगत विष्टका पति, पाँच छोरा र एक छोरी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्दै झालाई पदमुक्त गरेपछि उहाँ बुधबार कार्यालय तथा आवासबाट बिदा हुनुभएको हो ।
यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।
दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान
बिराज रोस्याराकैलाली । सुदूरपश्चिमका तराईका जिल्लामा केही दिन यता निकै गर्मी बढ्न थालेको छ । कैलाली र कञ्चनपुरमा उखरमाउलो गर्मी भएपछि स्थानीय बासिन्दा गर्मी छल्न पहाडतिर जाने क्रम बढ्दै गएको
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको ओली र उनका समर्थकले विरोध गर्ने कुनै पनि नैतिक आधार नभएको बताउनुभएकाे छ । थापाले गत
संजिव कार्की कृषि सेना गठन किन ? सरकार कृषि सेना गठन गर । अबको कार्यभार दीगो कृषि क्रान्ति । राजनीतिक पार्टीहरु अहिले विभिन्न किसिमका सेना बनाउन तल्लीन छन् । साइबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले