Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


नसुध्रने बाटोमा देउवा, अस्थिरताको भूमरीमा मुलुक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारीमा पुगेपछि आम जनताले सोचेका थिए उनले आफ्नो विगत सुधार गर्नेछन् । संविधानको जग बसाउने छन् र

उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली काबुलमा

काठमाडौं । सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना

काठमाडौंका टोल फोहोरले भरिन थाले, कोरोना त्रासबीच हैजाको डर

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुसार

अष्टलक्ष्मी शाक्य बनिन् पहिलाे महिला मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

कथामा सीमित हुँदै ‘खोकनाको तेल’, व्यवसायी भन्छन्– ‘परम्परागत तरिकाकाे उत्पादनले फाइदै हुँदैन’

खोकोनाको तेलको छुटै पहिचान भएकोले माग अहिले धेरै छ । फाइदा धेरै नभए पनि पहिचान जोगाउन सबै मिलेर व्यवसायलाई निरन्तरता दिइएको स्थानीय विपेन्द्र डंगोल बताउनुहुन्छ ।

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको

अफगानिस्तानमा तालिबानको पुनरोदयले सतहमा देखिएका अनुत्तरित प्रश्न

वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले

‘प्रतिपक्षीको सक्रियता र विदेशी शक्तिको चासोमा निर्भर गठबन्धनको आयु’

तत्कालिन नेकपा, एमाले र जनता समाजवादी पार्टीमा सत्ताको भागबण्डा नमिल्दाको परिणाम हो अहिलेको गठबन्धन । कतिपयले यो गठबन्धन पदकै लागि बनेको ठानेका छन् ।

अफगान मामलामा बाइडेन र जोन्सन एक ठाउँ

उहाँहरू अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्त रूपमा सहायता प्रदान गर्नेमा सहमत भएका छन् ।