Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनुका साथै

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो

कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन् । अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय

आर्क्स ग्रुपद्वारा भेन्चर ट्राभल्सलाई हाइगर बस हस्तान्तरण

काठमाडौं । आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा। लि। लाई हाइगर बसको नयाँ मोडल KLQ6812KR हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रुपले हाइगर बस हस्तान्तरण गरेको हो ।

खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई : युवराज अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा

एमालेको निस्कर्ष : कांग्रेस-एमालेको सहकार्यको सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गर्‍यो

काठमाडौं । नेकपा (एमाले)को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित

वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगमलाई व्यवस्थित र बलियो बनाउनको लागि सरकारले तत्काल नयाँ कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा

वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै

भूकम्प अपडेट : चीनमा ९५ जनाको मृत्यु, १३० घाइते

एजेन्सी । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ । दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । सोमबार उच्च अंकले बढेको शेयर बजार मंगलबार भने सामान्य अंकले मात्रै बढेको छ । दिनभरको उतार चढावका बीच ६ अंकले बढेर नेप्से २६ सय ४६ विन्दुमा पुगेको हो