Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


बंगालको खाडीमा चक्रवतीय तुफान आउनसक्ने चेतावनी

चक्रवातबाट हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एमालेको कार्यकारी पदमा दुईपटक भन्दा बढी रहन नपाइने सुझाव, आइतबार अध्यक्षले जवाफ दिने

तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने सुझाव आएको छ । त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।

पर्यटकका लागि अनअराइभल भिसा खुलाए पनि व्यवसायी त्रसित

सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।

सत्तारूढ गठबन्धनमा भएका दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन- नेता सिंह

सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उहाँको भनाइ छ । यद्यपि सरकारले सेनेटरी प्याड आयातका कर थप नगरेको अर्थ मन्त्रालयले प्रष्ट पारिसकेको छ ।

विश्व शान्तिको कामना गर्दै स्काउटको ‘सम्पदा साइकल यात्रा’

साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टी–सर्ट प्रर्दशन गरेका थिए ।

तापक्रम वृद्धिदर १.५ डिग्रीमा राख्न नेपाल प्रतिबद्ध छ– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो ।

बगाएकाे तीन महिनासम्म पनि बनेन मेलम्ची पुल, रुख तेर्स्याएर नदी तर्न बाध्य स्थानीय (भिडियो)

यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।

क्यान्सरबाट भारतीय महिला अधिकारकर्मी भासिनको निधन

भासिनले जहिले पनि महिलावाद पुरुष–महिलाबीचको युद्ध नभइ पितृसत्ताको सिद्धान्तविरुद्ध रहेको बताउने गर्नुहुन्थ्यो ।

९ सय ५३ कोभिड संक्रमित थपिए, १३ सय ७१ जना निको

अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।

प्रदेश १ र बागमती सरकार केही दिनमा फेरिन्छ– अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ ।