Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


मन्दिरमा चढाइएको घन्टी भाँडापसलबाट बरामद

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी एउटा भाँडापसलमा भेटिएका छन् । भक्तजनले मन्दिरमा चढाएका भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको ठकुराठी भाँडा वर्तन पसलमा भेटिएका हुन् । प्रहरीले पदम कोली

किसानमारा नेतालाई कृषि मन्त्रालय नै ‘पुरस्कार’

काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ । केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

बलिङमा दिल्लीका एनरिच नोकियाले २ विकेट लिए भने आभेस खान, रविचन्द्रन आस्विन, कागिसो राबाडा र अक्षर पटेलले एक एक विकेट लिए ।

ज्यानै जोखिममा राखेर बेनी–जोमसोम यात्रा

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।

अफगानिस्तानका शहरका चार चोकमा चार व्यक्तिका शव झुन्ड्याइयो

तालीवानी नेता मुल्लाह नुरुद्धिन तुरावीले यसै हप्ता सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए ।

छिट्टै सरकारमा जान्छौं– अध्यक्ष नेपाल

उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।

मेस्सीलाई चोट, मोन्टपेरियलविरुद्धको खेल गुमाउने

यसअघि मेस्सीले मेट्जविरुद्धको खेल पनि गुमाएका थिए । यस्तै, मेस्सीले गत आइतबार लियोनविरुद्धको खेलमा पनि पूरा समय खेल्न पाएका थिएनन् ।

हतास र निराश बन्दै ‘प्रचण्ड’, नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय दायित्वमा कहिले ?

तर, समयले सधैँ महत्वकांक्षाको उही बेग बोक्न सक्दैन । बढ्दो उमेर, बदलिएको परिस्थितिले उहाँको राजनीतिक गतिमा विगतको धार देखिँदैन ।

स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।