Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित सुर्खेत, कैलाली, रुपन्देही, डोल्पा र सुर्खेत गरी १३ जिल्लामा भने वडा अधिवेशन सुरु हुनसकेको छैन ।

‘कोरोनाको जोखिम कायमै, भीडभाड नगराैं’

कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबावु तिवारीले बताउनुभयो ।

निर्धारित समयअघि नै तीनवटा पुल निर्माण सपन्न, सरकारलाई हस्तान्तरण

यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गरि सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।

देउवाद्वारा कांग्रेसको नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई शुभकामना

जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सफल हुने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चार वर्षका लागि गोल्डेन अर्थ सहकारीको नेतृत्व चयन

कार्यक्रममा दुई उत्कृष्ट कर्मचारी, चार ज्येष्ठ सेयर सदस्य, दुई उत्कृष्ट सदस्य र यसवर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सेयर सदस्यका छ सन्तानलाई पनि सम्मान गरिएको थियो ।

चीनद्वारा नेपाललाई थप १ लाख डोज कोभिडविरुद्धको खोप सहयोग

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

घट्न थाल्याे रेमिट्यान्स, सर्लक्कै घट्दा अर्थतन्त्र नै तहसनहस हुनसक्ने विज्ञकाे चेतावनी

तर, अहिले वैदेशिक रोजगारीबाट तत्कालै नेपाल फर्किनेको संख्या पनि कम छ । रेमिट्यान्स घट्ने हो भने नेपालको आयात समेत आधा घटेर जाने अर्थविद् डा. दिननाथ दंगाल बताउनुहुन्छ ।

फिलिपिन्सले महिला एसियन कप फुटबल खेल्ने, नेपाल र हङकङ बाहिरिए

समूह चरणको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा १ अंक जोड्यो ।

राजा बन्ने इच्छाले श्रीपेच खोस्न गएका युवक भन्छन्, ‘मलाई कुनै पश्चाताप छैन’

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

एमालेमा अध्यक्षको तीन प्रतिवेदनमाथि १० समूहमा छलफल गरिँदै

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।